• Home
  • Motorcycles
  • Electric Motorcycles
  • 3 wheelers
  • FUV Electric 3 wheeler
  • Shop
  • Listings

Subscribe to Updates

Get the latest creative news from CycleNews about two, three wheelers and Electric vehicles.

What's Hot

2026 BMW R 1300 R First Look [13 Fast Facts]

The Middle East Has Entered the AI Group Chat

EA Tried to Stop an ‘Anti-DEI Mod’ for ‘The Sims 4’—but More Keep Surfacing

Facebook Twitter Instagram
  • Home
  • Motorcycles
  • Electric Motorcycles
  • 3 wheelers
  • FUV Electric 3 wheeler
  • Shop
  • Listings
Facebook Twitter Instagram Pinterest
Cycle News
Submit Your Ad
Cycle News
You are at:Home » Three Wheel Electric Scooter in Nepal|तीन पाङ्ग्राे स्कुटर अब नेपालमा पनि|Electric Scooter Review
3 wheelers

Three Wheel Electric Scooter in Nepal|तीन पाङ्ग्राे स्कुटर अब नेपालमा पनि|Electric Scooter Review

cycleBy cycleNovember 9, 202304 Mins Read
Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email



Three Wheel Electric Scooter in Nepal|तीन पाङ्ग्राे स्कुटर अब नेपालमा पनि|Electric Scooter Review

नेपाली बजारमा चीनको विश्व प्रसिद्ध थ्री–ह्विलर स्मार्ट इलेक्ट्रिक स्कुटर भित्रिएको छ । दुहान ब्रान्डको सो इलेक्ट्रिक स्कुटरलाई क्यालिबर अटोमोबाइल कम्पनीले भित्र्याएको हो ।

दुई नेपाली युवा उद्यमी यशवन्त अग्रवाल र निमेश अग्रवालद्वारा संचालित क्यालिबर अटोमोबाइल कम्पनीले चार प्रकारका मोडलहरु आईट्यांक, आईट्यांगो, युरानस र ई–स्वान नेपाली बजारमा सार्वजनिक गरेको हो । यी स्मार्ट स्कुटरको मूल्य २ लाख ३१ हजार ९ सय देखि ३ लाख ५९ हजार ९ सय रुपैयाँ सम्म छ ।

आईट्यांक दुहानको फेस भन्न सकिन्छ । यसमा भएको ड्युअल फ्रन्ट ह्विल टेक्नोलोजी (डीडीडब्ल्युटी–एस) सहितको फेसले वास्तविक ट्यांककै झलक दिन्छ । यसमा प्रयोग गरिएको १ हजार ५ सय वाटको बोस मोटरले सिंगल चार्जमा ७० किलोमिटरको रेन्ज दिने क्षमता राख्छ, जसलाई ४५ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन सकिन्छ ।

आईट्यांकमा ६० भोल्ट २६ एएचको एलजी र प्यानासोनिकको लिथियम ब्याट्री प्रयोग गरिएको छ, जुन दीर्घकालीन रुपमा प्रयोग गर्न सकिने हुनुका साथै वातावरणमैत्री समेत छ । यसमा प्रयोग भएका ३ हाइड्रोलिक ब्रेक र रिभर्स गियरले स्कुटरलाई स्टेबल बनाउनुका साथै सुरक्षित समेत बनाउन सहयोग गर्छ । आईट्यांकमा इन्टिग्रेटेड, रोल रक सिस्टम, क्रुज कन्ट्रोल, ड्युअल ब्याट्री स्टोरेज कम्पार्टमेन्ट र अन्य धेरै आश्चर्यजनक फिचर पाउन सकिन्छ । यो स्कुटर रेड, ब्ल्याक, ह्वाइट, ग्रिन, ब्लु र ओरेन्ज कलरमा पाउन सकिन्छ । आईट्यांकको मूल्य ३ लाख ५९ हजार ९ सय रुपैयाँ छ ।

आईट्यांगोमा पनि आईट्यांक जस्तै आकर्षक फिचर पाउन सकिन्छ । यसमा १ हजार २ सय वाटको ब्याट्री छ, जसको रेन्ज ७० किलोमिटर छ भने ४५ किलोमिटर प्रतिघण्टाको गति छ । यसमा ४८ भोल्ट, २६ एएचको ब्याट्री पाइन्छ । आईट्यांगोको मूल्य २ लाख ८९ हजार ९ सय रुपैयाँ छ ।

ई–स्वान दुहानको सबैभन्दा इकोनोमिक मोडल हो । यसमा क्लासिक सर्कुलर हेडल्याम्प, क्रोम कर्भी डिजाइन र ओभरल अर्वान रेट्रो भाइब छ । यो स्कुटर बोस मोटरको १ हजार २ सय वाट डीसी मोटरबाट संचालित हुन्छ र ६० भोल्ट २६ एएचको ब्याट्री प्रयोग गरिएको छ । यसको पनि टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा छ । सिंगल चार्जमा यसले ५० किलोमिटर सम्मको रेन्ज दिन्छ । ई–स्वानको मूल्य २ लाख ३१ हजार ९ सय रुपैयाँ छ ।

क्लास, पावर, स्पेस र इलेक्ट्रिक एक्सिलरेसन सबै खोज्ने र जोडीमा राइड गर्न रुचाउनेहरुका लागि युरानस उपयुक्त छ । यो दुहानको सबैभन्दा धेरै बिक्री हुने मोडल पनि हो । युरानस लामो सिट भएको र ह्विलबेस पनि फराकिलो भएको मोडल हो ।

युरानसमा दुहान टेक्नोलोजीको ३ हजार वाटको डीसी ब्रसलेस मोटर प्रयोग गरिएको छ । यसमा ७२ भोल्ट २६ एएचको ब्याट्री प्रयोग गरिएको छ । सिंगल चार्जमा यसले ५० किलोमिटरको रेन्ज दिन्छ र टप स्पिड ४५ किलोमिटर प्रतिघण्टा सम्म हुन्छ । युरानसको मूल्य ३ लाख २१ हजार ९ सय रुपैयाँ छ ।

दुहानका यी सबै मोडलमा १ वर्ष ६ महिनाको ब्याट्री र मोटर वारेन्टी उपलब्ध हुनेछ भने १ वर्ष सम्म निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । यी सबै ब्याट्री ४ देखि ५ घण्टा भित्रै चार्ज गर्न सकिन्छ । यी स्कुटरमा भएको अटो एडेप्टिङ एलईडीज, इन्टिग्रेटेड लाइट, शतप्रतिशत उच्च गुणस्तरीय बिल्ट पार्ट्स, ईईसी सर्टिफिकेसन, टेक फल्ट डायग्नोसिस र सबैभन्दा महत्वपूर्ण यसमा भएको एड्भान्स्ड इन्टेलिजेन्ट ब्याट्री म्यानेजमेन्ट सिस्टमले दुहानलाई नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक स्कुटर मध्ये सबैभन्दा स्मार्ट, रिलायबल र सस्टेनेबल रेन्जको इलेक्ट्रिक स्कुटर बनाउने कम्पनीको दाबी छ ।

BrandDoohanModeliTankSpeed15 and 31 mphPower1.5 kW (2 hp)Weight218 lbsBattery18650 LithiumBattery Life600 cyclesℹRange75 miles (45 mph)
87 miles (25 mph)Charge Time4-5 hours

 

The iTank is a three-wheeled electric scooter from electric scooter manufacturer Doohan from China. The company is dedicated to three wheeled scooters designed for use in scooter sharing (robust and durable quality). The scooter is also sold by the well known American brand GoodYear as model Ego2. GoodYear is the biggest tire and rubber producer in the world.

The iTank is the first scooter from Doohan. At the moment of this writing the iTank is sold as a 3rd revision (3.0 or EV3).

We Are Located at

Please call +977 9860165586
or mail us at
kaliberauto@kalibergroup.org for your queries.

Gyaneshwor
Near honda showroom
– Kathmandu Nepal

Thanks for Watching My Video
#Technical_book

Follow Me =

https://www.facebook.com/pankaj.sah.100
Fb page = T Engineer

source

Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Previous ArticleMìLà’s Soup Dumplings Review: Frozen, but Restaurant Fresh
Next Article Police Use of Face Recognition Is Sweeping the UK
cycle
  • Website

Related Posts

2024 Polestar 3 all-electric SUV from the Sino-Swedish brand Polestar

November 11, 2023

Tesla Model 3 2024 Camping Adventure Exploring the Outdoors in Electric Style 🚗⛺️

November 11, 2023

CHINEZII au cumpărat MERCEDES și au făcut un VOLVO! O gură de aer proaspăt în LUMEA AUTO – smart #1

November 11, 2023
Add A Comment

Leave A Reply Cancel Reply

You must be logged in to post a comment.

Demo
Top Posts

2026 BMW R 1300 R First Look [13 Fast Facts]

May 15, 2025

The urban electric commuter FUELL Fllow designed by Erik Buell is now opening orders | thepack.news | THE PACK

July 29, 2023

2024 Yamaha Ténéré 700 First Look [6 Fast Facts For ADV Riding]

July 29, 2023
Stay In Touch
  • Facebook
  • YouTube
  • TikTok
  • WhatsApp
  • Twitter
  • Instagram
Latest Reviews

Subscribe to Updates

Get the latest tech news from FooBar about tech, design and biz.

Demo
Most Popular

2026 BMW R 1300 R First Look [13 Fast Facts]

May 15, 2025

The urban electric commuter FUELL Fllow designed by Erik Buell is now opening orders | thepack.news | THE PACK

July 29, 2023

2024 Yamaha Ténéré 700 First Look [6 Fast Facts For ADV Riding]

July 29, 2023
Our Picks

ALTI GREEN ELECTRIC 3 WHEELER. #electttricvehicle #ALTIGREEN#chennai #video

KitchenAid Semi Automatic Espresso Machine Review: Quiet and Compact

‘The Black Book’ Is Nigeria’s First Runaway Netflix Hit

Subscribe to Updates

Get the latest news from CycleNews about two, three wheelers and Electric vehicles.

© 2025 cyclenews.blog
  • Home
  • About us
  • Get In Touch
  • Shop
  • Listings
  • My Account
  • Submit Your Ad
  • Terms & Conditions
  • Stock Ticker

Type above and press Enter to search. Press Esc to cancel.